केकीले बिहेमा नबोलाउदा रिसाईन आंचल

केकीले बिहेमा नबोलाउदा रिसाईन आंचल, बोल्ड अवतारमा आंचल सारीमा सजिएकी सुन्दरी केकी।

Keki Adhikari and Anchal Sharma

नायिका आंचल शर्मा र नायिका केकि अधिकारिको अभिनित चलचित्रको आज काठमाडौं एक कार्यक्रम भएको थियो। उक्त कार्यक्रममा नायिकाद्वय बोल्ड अवतरमा देखिएकी छिन। बिचमा केकी अधिकारी, आँचल शर्मा र मुकुन भुसाल अभिनित नेपाली फिल्म 'झिंगेदाउ'को गीत 'आगोबिना बिंडी जल्दैन' रिलिज भएको छ। मंगलबार आयोजित पत्रकार सम्मेलनमा गीत सार्वजनिक गरिएको हो।