Durgesh Thapa New Song PAISA

गायक दुर्गेश थापाको नयाँ गीत पैसा को टिजर आज रिलिज भएको छ । गायक थापाको आफ्नै युट्युव च्यानला D-Series मा 'पैसा' गीतको तिजर रिलिज भएको हो । गीतको भिडियो गायका दुर्गेश आफैले निर्देशन गरेकाछन ।

अनि भिडियोमा दुर्गेश थापा र चांदनी स्लिसको अभिनय रहेकोछ ।

#Video via Youtube