Home ·

Success of "Miss U"

blogger templates
गत फागुन ५ गते प्रदर्शन थालिएको चलचित्र "मिस यु" नेपाल भर ३१ फिल्म हलहरुमा सफलताका साथ दोश्रो सातामा प्रदर्शन भईरहेको चलचित्र "मिस यू" ले पहिलो साता ४३ लाख कलेक्सनगरेको छ। राजधानीका मल्टिप्लेक्स र प्रमुख सहरमा सिनेमाको कलेक्सन राम्रो रह्यो । यो चलचित्र शुक्रबारबाट थप तीन वटा हलहरुमामा प्रदर्शन हुँदैछ। जसले चलचित्र "मिस यु" लाई थप कलेक्सन मा सहयोग पुग्ने भएको छ। प्रदर्शन भईरहेको चलचित्र 'मिस यू' राजधानीका कलंकी, पृथ्वी, बनेपा को शुभकामना हल सहित नेपालगञ्जको शृष्टि हलमा प्रदर्शन हुनेछ। त्यसै गरि केहि दिन पछी नै हेटौंडा, धरान, बिर्तामोड लालबन्दीका चलचित्र हलहरुमा पनि चलचित्र "मिस यु " को प्रदर्शन हुनेछ ।